विश्व शक्ति संरचना बहुध्रुवीय र प्रतिस्पर्धात्मक बन्दै जाँदा साना तथा रणनीतिक रूपमा संवेदनशील राष्ट्रहरू संरचनागत दबाबमा परिरहेका छन् ।