Collector
विद्यालयमा आगलागी हुँदा केन्यामा १६ छात्राको मृत्यु, ७४ जना घाइते | Collector
विद्यालयमा आगलागी हुँदा केन्यामा १६ छात्राको मृत्यु, ७४ जना घाइते
Lokantar

विद्यालयमा आगलागी हुँदा केन्यामा १६ छात्राको मृत्यु, ७४ जना घाइते

केन्याको राजधानी नैरोबीबाट करिब १२० किलोमिटर पश्चिममा रहेको गिलगिलस्थित एक आवासीय विद्यालयमा आगलागी हुँदा कम्तीमा १६ छात्राको मृत्यु भएको छ । स्थानीय प्रहरीका अनुसार आगलागीमा परी अन्य ७४ जना विद्यार्थी घाइते भएका छन् । प्रहरीका अनुसार ‘उतुमिशी गर्ल्स स्कूल’को छात्रावासमा बिहीबार बिहान सबेरै विद्यार्थीहरू सुतिरहेको समयमा आगलागी भएको हो । केन्या रेडक्रस र प्रहरीले उद्धार तथा खोजी कार्य जारी रहेको जनाएको छ । आगलागीको कारण भने अहिलेसम्म खुलेको छैन । प्रहरी कमाण्डर मसुद म्विन्यीले विद्यालय बाहिर जम्मा भएका अभिभ...

Go to News Site