Onlinekhabar
काठमाडौं । कथानक फिल्म ‘गौँथली’ को टिजर सार्वजनिक भएको छ । टिजरले कथावस्तु, चरित्र चित्रण र फिल्मको आयामबारे संक्षिप्त प्रकाश पार्छ । आमाले छोरीको घर बसाउन गरेको प्रयास र छोरीले घरमा भोग्नु परेको व्यवहारलाई टिजरले देखाएको छ । श्रीमानको फरक व्यवहारबाट आजित भएकी श्रीमतीले घरमा सहनु परेको कहर र छोरीको राम्रो परिवार चाहने आमाको प्रयास […]
Go to News Site