BBC News Nepali
एशियन गेम्स छनोट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाली महिला क्रिकेट टोलीले इन्डोनेशियालाई ४ विकेटले हराएको छ। मलेशियाको क्वालालम्पुरमा भएको खेलको पहिलो इनिङ्समा ब्याटिङ गर्दै इन्डोनेशियाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा ११३ रन बनाएको थियो। दोस्रो इनिङ्समा नेपालले
Go to News Site