Lokantar
इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्स (आईआरजीसी)ले दक्षिणी इरानमा अमेरिकाले पुनः आक्रमण गरेपछि आफूहरूले अमेरिकी सैन्य अड्डालाई निशाना बनाएको दाबी गरेको छ । आईआरजीसीले उक्त सैन्य अड्डा कहाँको हो भन्ने खुलाएको छैन । तर, अमेरिकी सैन्य अड्डा रहेको कुवेतले शत्रुतापूर्ण क्षेप्यास्त्र र ड्रोनको खतरा अवरोध गरिएको जनाएको छ । ती कहाँबाट प्रहार गरिएका थिए भन्ने भने स्पष्ट गरिएको छैन । यसअघि अमेरिकी सेनाले होर्मुज जलमार्ग क्षेत्रमा इरानी ड्रोनहरू खसालिएको तथा रणनीतिक बन्दरगाह शहर बन्दर अब्बासस्थित एक सैन्य स्थलमा आक्रमण गरिएको जना...
Go to News Site