RatoPati
काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा बिहीबार कच्चा तेलको मूल्य बढेको छ । इरानको रिभोलुसनरी गाड्र्सले बन्दर अब्बास बन्दरगाह क्षेत्रमा अमेरिकाले गरेको आक्रमणको जवाफस्वरूप अमेरिकी सैन्य अड्डालाई निशाना बनाएको बताएपछि कच्चा तेलको मूल्य २ प्रतिशतभन्दा बढीले बढेको
Go to News Site