Collector
प्रधानमन्त्री जनताप्रति उत्तरदायी हुनुभएन, गैरजिम्मेवार व्यवहार भयो- कांग्रेस | Collector
प्रधानमन्त्री जनताप्रति उत्तरदायी हुनुभएन, गैरजिम्मेवार व्यवहार भयो- कांग्रेस
Lokantar

प्रधानमन्त्री जनताप्रति उत्तरदायी हुनुभएन, गैरजिम्मेवार व्यवहार भयो- कांग्रेस

नेपाली कांग्रेसले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहमा जनताप्रतिको उत्तरदायित्त्वको कमी रहेको बताएको छ । बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस प्रमुख सचेतक बासना थापाले प्रधानमन्त्रीको व्यवहारबारे बैठकमा छलफल भएको बताइन् । उनले प्रधानमन्त्रीको व्यवहारलाई गैरजिम्मेवारपूर्ण व्यवहारकै रूपमा लिएको समेत बताइन् । गणतन्त्र दिवस समारोहलाई सम्बोधन नगर्ने, सदनमा सांसदहरूले उठाएका प्रश्नको जवाफ नदिने लगायतका प्रधानमन्त्रीको व्यवहारका विषयमा छलफल भएको थापाले बताइन् । यस्तै, प्र...

Go to News Site