Onlinekhabar
१४ जेठ, काठमाडौं । नेकपा एमालेका सांसद क्षितिज थेबेले संसद्मा ‘अपोजिशन डे’ कार्यक्रमको खोजी गरेका छन् । यसका निम्ति उनले प्रतिनिधिसभा नियमावली मस्यौदाउपर संशोधन समेत राखेका छन् । ‘जो पनि जति बेला पनि सत्तारूढ हुनसक्छ । साथै संसद्लाई विपक्षीको हो भन्ने गरिन्छ । यसकारण संसदलाई रचनात्मक बनाऔं, सरकारलाई खबरदारी गर्न सक्ने संसद् बनाऔं भनेर यस्तो […]
Go to News Site