Lokantar
नेपालका रवीन्द्र ढाँट यूएफसीको छनोट प्रतियोगिता रोड टु यूएफसीको सेमिफाइनलमा प्रवेश गरेका छन् । बिहीबार भएको क्वाटरफाइनलमा फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई हराउँदै रवीन्द्र यूएफसी सिजन ५ को सेमिफाइनलमा पुगेका हुन् । मिक्स मार्सल आर्ट्स (एमएमए) खेलाडी रवीन्द्रले शुरूमा म्याट्टी इयानसँग खेल्ने तय थियो । तर म्याट्टी घाइते भएपछि उनलाई फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनले रिप्लेस गरेका थिए । ब्यान्टमवेटमा प्रतिस्पर्धा गरिरहेका रवीन्द्रले यस तौल समूहमा विजेता बने यूएफसीको मुख्य स्टेजमा छनोट हुनेछन् । रवीन्द्रले ...
Go to News Site