Onlinekhabar
१४ जेठ, काठमाडौं । नेपालले आईटीबी चाइना–२०२६ मार्फत् अन्तर्राष्ट्रिय मञ्चमा आरोग्य र साहसिक पर्यटनको प्रवर्द्धन गरेको छ । चीनको आउटबाउन्ड पर्यटन बजार केन्द्रित प्रमुख बीटूबी ट्राभल ट्रेड प्रदर्शनी आईटीबी चाइना–२०२६ मे २६ देखि २८ सम्म सांघाई वर्ल्ड एक्स्पो एक्जिबिसन एन्ड कन्भेन्सन सेन्टरमा सम्पन्न भएको हो । तीन दिने यस अन्तर्राष्ट्रिय कार्यक्रममा विश्वभरका पर्यटन बोर्ड, गन्तव्य […]
Go to News Site