एभरेस्ट फिल्म महोत्सव : नेपाल–चीन सांस्कृतिक सम्बन्धको नयाँ सेतु | Collector
Gorkhapatra
एभरेस्ट फिल्म महोत्सव : नेपाल–चीन सांस्कृतिक सम्बन्धको नयाँ सेतु
काठमाडौँ, जेठ १४ गते । नेपाली चलचित्रलाई चीनको विशाल बजारसँग जोड्ने उद्देश्यले आयोजित ‘नेपाल एभरेस्ट फिल्म फेस्टिभल’ ले दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने अप...