पोखराको फुस्रेखोलामा डुबेका किशोरको मृत्यु | Collector
Gorkhapatra
पोखराको फुस्रेखोलामा डुबेका किशोरको मृत्यु
लेखनाथ समाचारदातालेखनाथ, जेठ १४ गते । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १७, छोरेपाटन स्थित फुस्रेखोलामा पौडी खेल्ने क्रममा डुबेर एक किशोरको मृत्यु भएको छ । पोखरा–१७, ड्यामसाइड...