Lokantar
इरान र संयुक्त राज्य अमेरिकाबीचको सैन्य तनाव पुनः चुलिएको छ। अमेरिकी हवाई हमलाको जवाफमा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले यस क्षेत्रमा रहेको एक अमेरिकी वायुसेना आधार शिविरमा क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेको छ। अमेरिकी सेनाले दक्षिणी इरानको रणनीतिक बन्दरगाह सहर 'बन्दर अब्बास' मा आक्रमण गरेलगत्तै इरानले यो कदम चालेको हो। अमेरिकाले भने आफूले 'आत्मरक्षा' का लागि इरानी ड्रोनहरू खसालेको र सैन्य ठेगानामा हमला गरेको बताएको छ। यसैबीच, अमेरिकी सैन्य बेस रहेको कुवेतले आफ्नो आकाशमा आएका ...
Go to News Site