RatoPati
काठमाडौँ । बिहीबार बेलुकका परेको अविलरल वर्षाका कारण काठमाडौँ उपत्यकाको सवारी अवागमन प्रभावित भएको छ । काठमाडौँको माइतीघर, जमल, टुकुचा, जयनेपाल, हिटिपोखरी, सडक खण्डहरूमा पानी जम्न गई सवारी आवागमन प्रभावित भएको हो । महानगरीय ट्राफिक प्रहरी
Go to News Site