शशिधर पराजुली विराटनगर, जेठ १५ गते । नयाँ सरकार गठनसँगै मुलुकका बन्द रहेका रुग्ण उद्योग पुनः सञ्चालन हुने चर्चाले विराटनगर जुटमिलमा आश्रित पूर्वपरिवारमा फेरि एक पटक आशाको सञ्चार गर...