गोरखापत्र समाचारदाताकाठमाडौँ, जेठ १५ गते । सरकारले रासायनिक मलको भार कम गर्न प्राङ्गारिक मल उत्पादन र प्रवर्धनमा जोड दिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलको बढ्...