उपकुलपतिमा एक सय अठासी जनाको आवेदन स्वीकृत | Collector
Gorkhapatra
उपकुलपतिमा एक सय अठासी जनाको आवेदन स्वीकृत
गोरखापत्र समाचारदाताकाठमाडौँ, जेठ १५ गते । विभिन्न आठ वटा विश्वविद्यालयमा उपकुलपतिका लागि आवेदन दिएकामध्ये १८८ जनाको आवेदन स्वीकृत भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले...