Collector
आज गणतन्त्र दिवस, टुँडिखेलमा हुने विशेष समारोहलाई प्रधानमन्त्रीले सम्बोधन गर्लान् ? | Collector
आज गणतन्त्र दिवस, टुँडिखेलमा हुने विशेष समारोहलाई प्रधानमन्त्रीले सम्बोधन गर्लान् ?
Lokantar

आज गणतन्त्र दिवस, टुँडिखेलमा हुने विशेष समारोहलाई प्रधानमन्त्रीले सम्बोधन गर्लान् ?

आज (शुक्रबार) देशभर विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइँदैछ । जनआन्दोलन २०६२/६३ को जगमा गणतन्त्र घोषणा भएको दिनको स्मरणमा हरेक वर्ष जेठ १५ गते देशभर गणतन्त्र दिवस मनाइन्छ। जननिर्वाचित पहिलो संविधान सभाबाट विक्रम संवत् २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो । जननिर्वाचित संविधानसभाको पहिलो बैठकद्वारा २४० वर्षदेखि नेपालमा कायम रहेको निरङ्कुश राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको सोही ऐतिहासिक दिनको सम्झनाम...

Go to News Site