Lokantar
लामो समयदेखि द्वन्द्वमा रहेका अमेरिका र इरान ६० दिनको अस्थायी युद्धविराम सम्झौता नजिक पुगेका छन् । यद्यपि, यो सम्झौता पूर्ण रूपमा लागू हुन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अन्तिम स्वीकृति मात्र बाँकी रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । एक्सियोसको रिपोर्ट अनुसार दुवै देशले ६० दिनको समझदारी पत्रको ढाँचामा सहमति जनाएका छन्, जसको मुख्य उद्देश्य हालको युद्धविरामलाई विस्तार गर्नु र इरानको आणविक कार्यक्रममा औपचारिक वार्ता शुरू गर्नु हो । तर, यो सम्भावित सम्झौता अझै पनि तरल अवस्थामा छ । राष्ट्रपति ट्रम्पले सम्झौता...
Go to News Site