Collector
दलित अधिकार कार्यान्वयमा सबै जिम्मेवार बन्नुपर्नेमा जोड | Collector
दलित अधिकार कार्यान्वयमा सबै जिम्मेवार बन्नुपर्नेमा जोड
Lokantar

दलित अधिकार कार्यान्वयमा सबै जिम्मेवार बन्नुपर्नेमा जोड

संवैधानिक रूपमा दलित समुदायको अधिकार स्थापित भएकाले त्यसबाट लाभ लिन सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिइएको छ । जागरण मिडिया सेन्टरले बिहीबार बुटवलमा आयोजना गरेको ‘दलित समुदायको संवैधानिक अधिकार, कार्यान्वयनको अवस्था र नेतृत्वको भूमिका अन्तर–संवाद’ कार्यक्रममा सहभागी राजनीतिक नेतृत्व, जनप्रतिनिधि, अधिकारकर्मीहरुले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका पूर्वमन्त्री एवं नेकपाका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले दलित समुदायको समस्या मूल रूपमा हल भइसकेको बताए । उनले जयस्थिती म...

Go to News Site