Onlinekhabar
१५ जेठ, लन्डन । लन्डनस्थित नेपाली दूतावासले बिहीबार “सगरमाथाः नेपालको पहिचान र गौरव” भन्ने नाराका साथ एभरेष्ट डे विशेष कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पर्वतारोही, वातावरणविद्, कूटनीतिज्ञ तथा नेपाली समुदायका प्रतिनिधिहरू सहभागी भएका थिए। कार्यक्रममा विश्वको सर्वोच्च शिखर सगरमाथाको ऐतिहासिक आरोहणको सम्झना गर्दै हिमालय क्षेत्रमा बढ्दो जलवायु संकटबारे पनि चर्चा गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै […]
Go to News Site