प्रजातन्त्रका सेनानी, पूर्वमन्त्री एवं नेपाली कांग्रेसका पाका नेता कुलबहादुर गुरुङ ९२ वर्ष पुग्नुभयो । यो उमेरमा पनि उहाँको स्वास्थ्य अवस्था ठिक छ । उहाँ विसं २००७ को क्रान्तिदेखि...