छात्रवृत्तिका लागि २६ हजार बढी परीक्षार्थी सहभागी हुन योग्य | Collector
Gorkhapatra
छात्रवृत्तिका लागि २६ हजार बढी परीक्षार्थी सहभागी हुन योग्य
काठमाडौँ, जेठ १५ गते । काठमाडौँ महानगरपालिकामा कक्षा ११ र १२ मा सिफारिस गर्ने छात्रवृत्ति परीक्षाका लागि २६ हजार ६८० परीक्षार्थी सहभागी हुन योग्य भएका छन् । आवेदक २६ हजार ८८८ विद्य...