बरियारपट्टि छोटी भन्सार सञ्चालनको मागमा आन्दोलन | Collector
Gorkhapatra
बरियारपट्टि छोटी भन्सार सञ्चालनको मागमा आन्दोलन
जीवछ यादवलहान, जेठ १५ गते । सिरहाको बरियारपट्टि छोटी भन्सार खारेज भएपछि स्थानीयवासी निरन्तर आन्दोलनमा उत्रिएका छन् । भन्सार पुनः सञ्चालन नभएसम्म आन्दोलन जारी रहने आन्दोलन संघर्ष सम...