सगरमाथा दिवसः विश्वसामु नेपालको गौरव र हिमाली पर्यटनको | Collector
Gorkhapatra
सगरमाथा दिवसः विश्वसामु नेपालको गौरव र हिमाली पर्यटनको
काठमाडौँ, जेठ १५ गते । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको ऐतिहासिक सफलताको स्मरणमा आज यहाँ विभिन्न कार्यक्रम आयोजना गरी सगरमाथा दिवस मनाइँदैछ । सन् १९५३ मे २९ मा न्युजिल्यान्डका...