Lokantar
काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई आधुनिक, प्रविधिमैत्री र प्रभावकारी बनाउने उद्देश्यसहित ‘फेसलेस ट्राफिक व्यवस्थापन प्रणाली’ परीक्षणका रूपमा सञ्चालनमा ल्याइएको छ । प्रारम्भिक चरणमा यो प्रणाली थापाथली क्षेत्रमा लागू गरिएको हो । नयाँ प्रणालीअन्तर्गत अब सडकमा ट्राफिक प्रहरीको प्रत्यक्ष उपस्थितिविना नै कृत्रिम बुद्धिमत्ता (एआई), सीसीटीभी क्यामेरा तथा स्मार्ट ट्राफिक लाइटमार्फत सवारी साधनको निगरानी गरिनेछ । उच्च गुणस्तरका क्यामेराले सडक गतिविधि निरन्तर रेकर्ड गर्नेछन् भने रेड लाइट उल्लंघन, लेन मिच्ने तथा तीव्र गतिमा सवारी ...
Go to News Site