कर्णाली प्रदेश ब्युरो सुर्खेत, जेठ १५ गते । आज जेठ १५ गते नेपालमा गणतन्त्र स्थापना भएको दुई दशक पुग्दै छ । भौगोलिक दुरीले केन्द्रीय राजधानीभन्दा निकै टाढा, रोग, भोक र अशिक्षाले मान...