Onlinekhabar
१४ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरणका लागि सबैले आ–आफ्नो स्थानबाट जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । गणतन्त्र दिवस–२०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै सभापति थापाले नेपाली जनताको त्याग, बलिदान र समर्पणबाट प्राप्त ऐतिहासिक उपलब्धिको संरक्षण र सुदृढीकरण आजको आवश्यकता भएको बताएका छन् । नेपाली […]
Go to News Site