ट्राफिक कारबाहीमा १० लाख ७८ हजार राजस्व सङ्कलन | Collector
Gorkhapatra
ट्राफिक कारबाहीमा १० लाख ७८ हजार राजस्व सङ्कलन
काठमाडौँ, जेठ १५ गते । बितेका २४ घण्टामा एक हजार ९५७ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १० लाख ७८ हजार ५०० राजस्व दाखिला भएको छ ।काठमाडौँ उपत...