Lokantar
'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ- परराष्ट्र मन्त्रालयले विभिन्न मुलुकका लागि रिक्त रहेका नेपाली राजदूत तथा स्थायी प्रतिनिधि पदमा नियुक्तिका लागि योग्य नेपाली नागरिकहरूबाट आवेदन आह्वान गरेको छ। 'राजदूत नियुक्ति सम्बन्धी निर्देशिका, २०७५' (२०७९ सम्मको संशोधन सहित) को आधारमा मन्त्रालयले बिहीबार विस्तृत कार्यविवरण सार्वजनिक गर्दै दरखास्त मागेको हो। मन्त्रालयद्वारा जारी सूचना अनुसार राजदूत पद राजपत्रांकित विशिष्ट श्रेण...
Go to News Site