Collector
सडक निर्माणमा ढिलासुस्ती भएको भन्दै स्थानीयले गराए पूर्वपश्चिम राजमार्ग अवरुद्ध | Collector
सडक निर्माणमा ढिलासुस्ती भएको भन्दै स्थानीयले गराए पूर्वपश्चिम राजमार्ग अवरुद्ध
Onlinekhabar

सडक निर्माणमा ढिलासुस्ती भएको भन्दै स्थानीयले गराए पूर्वपश्चिम राजमार्ग अवरुद्ध

पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर–कमला सडक विस्तार आयोजनामा भइरहेको ढिलासुस्तीविरुद्ध स्थानीयले टायर बालेर प्रदर्शन गरेका हुन् । उनीहरुले बिहान साढे एक घण्टा सडक अवरुद्ध बनाएका थिए ।

Go to News Site