Lokantar
प्रतिनिधिसभाको गरिमा र प्रधानमन्त्रीको जवाफदेहितालाई लिएर केन्द्रीय राजनीति तातिएको छ । प्रतिनिधिसभामा प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले सांसदहरूका प्रश्नको सामना नगरेको र सदनप्रति उत्तरदायी नभएको भन्दै विपक्षी दलहरूले लगातार सदन अवरुद्ध गरिरहेका छन् । संघीय संसद्मा प्रधानमन्त्रीलाई र्याखर्याख्ती परिरहेका तिनै दलहरूले प्रदेश सरकारलाई जवाफदेही बनाउने सवालमा भने उपेक्षा गरेका छन् । एमाले र कांग्रेस सत्तामा रहेका प्रदेशमा प्रश्नोत्तरको अभ्यास लगभग शून्यजस्तै छ । कोशी प्रदेश सभामा मुख्यमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर ...
Go to News Site