इन्दुशङ्कर चिनी उद्योगद्वारा उखु किसानलाई दुई अर्ब भुक्तानी | Collector
Gorkhapatra
इन्दुशङ्कर चिनी उद्योगद्वारा उखु किसानलाई दुई अर्ब भुक्तानी
जनार्जन खत्रीसर्लाही, जेठ १५ गते । सर्लाहीको हरिवनस्थित इन्दुशङ्कर चिनी उद्योगले उखु क्रसिङ सिजन २०८२/८३ मा किसानबाट खरिद गरेको उखुको सम्पूर्ण भुक्तानी गरेको छ ।उद्योगले यो वर्ष कि...