RatoPati
ललितपुर । कोटेश्वर हुँदै बल्खुतर्फ जाँदै गरेको गुडिरहेको बसभित्रै एक युवतीको सुनको सिक्री लुट्ने चार जना लुटेरालाई प्रहरीले सिक्रीसहित पक्राउ गरेको छ। गत जेठ १३ गते बेलुका बसभित्रै युवतीको घाँटीमा लगाएको सुनको सिक्री चुँडालेर लुटपाट भएको सूचना
Go to News Site