Onlinekhabar
१४ जेठ, धनकुटा । धनकुटा नगरपालिकाले दिगो विकास लक्ष्य (एसडीजी) प्राप्तिका लागि सरोकारवालासँग छलफल सुरु गरेको छ । संयुक्त राष्ट्रसंघले सन् २०१५ मा घोषणा गरेको दिगो विकास लक्ष्यलाई स्थानीय तहसम्म प्रभावकारी रुपमा कार्यान्वयन गर्न नगरपालिकाले तथ्यमा आधारित योजना निर्माण र समुदायको सहभागिता बढाउने अभियान थालेको हो । स्थानीय तहहरू विकासका प्रमुख आधारका रुपमा स्थापित भइरहेका […]
Go to News Site