Lokantar
विश्व फुटबलको मैदानमा एउटा नाम, जसले दुई दशकभन्दा बढी समयदेखि आफ्नो जादु चलाइरहेको छ, लियोनल मेसी । ३८ वर्षीय यी महान् खेलाडी फेरि एकपटक विश्व फुटबलको सबैभन्दा ठूलो मञ्च ‘फिफा विश्वकप’मा देखिने भएका छन् । सन् २०२६ को विश्वकपका लागि अर्जेन्टिनाको २६ सदस्यीय टोलीको घोषणा भएसँगै मेसीले आफ्नो छैटौँ विश्वकप खेल्ने पक्का भएको हो । कतारमा चार वर्षअघि फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै आफ्नो देशलाई तेस्रोपटक विश्व विजेता बनाएका मेसीले नै यसपटक पनि टोलीको कप्तानी सम्हाल्ने भएका छन् । २६ खेलका साथ विश्वकपमा स...
Go to News Site