Lokantar
राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्रले देशका सबै नागरिकलाई पूर्ण राजनीतिक अधिकारको ग्यारेन्टी गरेको बताएका छन्। १९औँ गणतन्त्र दिवस २०८३ को अवसरमा शुक्रबार सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले गणतन्त्रले देशको समुन्नत भविष्यका लागि सबैलाई एकताबद्ध भएर अगाडि बढ्ने अवसर दिएको उल्लेख गरे। मन्त्रिपरिषदको सिफारिसका आधारमा गणतन्त्र दिवसमा पहिलो पटक राष्ट्रपतिले सम्बोधन गरेका हुन् । यसअघि गणतन्त्र दिवस समारोहमा प्रधानमन्त्रीले सम्बोधन गर्ने चलन थियो । तर, यसपटक प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले स...
Go to News Site