१. पृष्ठभूमिनेपाली समालोचना विधा अद्यापि प्रभाववादको घेराभित्रै अलमलिरहेको छ । घेराभित्र नै रहन मन पराउनुका केही कारण छन् र ती कारण हुन्ः कुनै खास मानक सिद्धान्तको रटान गर्नु परेन,...