Onlinekhabar
काठमाडौंमा अतिक्रमण गरी बनाइएका बस्तीहरू हालै सरकारले खाली गराएको छ। कङ्क्रिटको जङ्गल बनिसकेको काठमाडौंलाई बस्नयोग्य, चिसो र प्रदूषणमुक्त शहरमा रूपान्तरण गर्न यी स्थानहरूमा हरित क्षेत्र विस्तार गर्नु सबैभन्दा उत्तम र सस्तो विकल्प हो।
Go to News Site