गणतन्त्रको १९ वर्ष : ड्राइभिङ सिटमा बस्नेकै कारण व्यवस्थामाथि उठ्दै छ प्रश्न | Collector
RatoPati
गणतन्त्रको १९ वर्ष : ड्राइभिङ सिटमा बस्नेकै कारण व्यवस्थामाथि उठ्दै छ प्रश्न
काठमाडौँ । नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १९ वर्ष पूरा भएको छ। विक्रम संवत् २०६५ मा गणतन्त्र घोषणा भएको दिनलाई आधार मानेर त्यसयता हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवस मनाउने गरिएको छ। यो