RatoPati
ब्रसेल्स । चिनियाँ अनलाइन खुद्रा विक्रेता कम्पनी तेमुलाई आफ्नो प्लेटफर्ममा अवैध तथा असुरक्षित सामान बिक्री हुन दिएको आरोपमा यूरोपेली संघ (ईयू)ले २० करोड युरो (झन्डै २३ करोड २० लाख अमेरिकी डलर) जरिवाना तिराएको छ ।
Go to News Site