Collector
गण्डकी सरकारले पनि मनायो गणतन्त्र दिवस, तस्बिरहरू | Collector
गण्डकी सरकारले पनि मनायो गणतन्त्र दिवस, तस्बिरहरू
RatoPati

गण्डकी सरकारले पनि मनायो गणतन्त्र दिवस, तस्बिरहरू

काठमाडौँ । गण्डकी प्रदेश सरकारको आयोजनामा पोखरामा पनि ‘गणतन्त्र दिवस २०८३’ मनाइएको छ। गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टको प्रमुख आतिथ्यमा प्रदेशका मन्त्रीहरू तथा सभा सदस्यहरूको सहभागितामा गणतन्त्र दिवस मनाइएको हो । तस्बिर: अर्जुन गाहा/नेपाल फोटो लाइब्रेरी

Go to News Site