RatoPati
काठमाडौँ । गणतन्त्र दिवसको सन्दर्भ पारेर भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीले ‘भूमिहीन सुकुमबासी मार्च’ गरेका छन्। विकल्पविना राज्यले चलाएको संवेदनाहीन डोजर आतङ्क र उठीबासविरुद्ध उनीहरूले सडक प्रदर्शन गरेका हुन्। मार्चमा सहभागीहरूले ‘गणतन्त्र जिन्दाबाद ! GUNतन्त्र (गनतन्त्र) मुर्दावाद !!’
Go to News Site