विश्व र्यांकिङमा त्रिवि : स्कोर बढ्यो, ४ वर्षमा ४ हजार ६०० रिसर्च पेपर | Collector
Onlinekhabar
विश्व र्यांकिङमा त्रिवि : स्कोर बढ्यो, ४ वर्षमा ४ हजार ६०० रिसर्च पेपर
विश्वका ५० हजार बढी विश्वविद्यालयमा त्रिविको र्यांकिङ १५०१ प्लस छ । गत वर्षभन्दा स्कोर पनि बढेको छ । त्रिविमा ४ वर्षमा ४ हजार ६०० बढी रिसर्च पेपर प्रकाशित भएको छ ।