Collector
आइफोनको नयाँ अपरेटिङ सिस्टम ‘आईओएस २७’ मा सिरीको स्वरूप पूर्ण रूपमा बदलिने | Collector
आइफोनको नयाँ अपरेटिङ सिस्टम ‘आईओएस २७’ मा सिरीको स्वरूप पूर्ण रूपमा बदलिने
Onlinekhabar

आइफोनको नयाँ अपरेटिङ सिस्टम ‘आईओएस २७’ मा सिरीको स्वरूप पूर्ण रूपमा बदलिने

यसै सम्मेलनको पूर्वसन्ध्यामा ब्लूमबर्गले सिरीको नयाँ स्वरूप कस्तो देखिनेछ भन्नेबारे विवरणहरू सार्वजनिक गरेको छ। प्राप्त जानकारी अनुसार एप्पलले सिरीलाई च्याटजीपीटी जस्तै च्याटबोटको रूपमा पूर्ण रूपमा परिवर्तन गर्दैछ।

Go to News Site