Onlinekhabar
१५ जेठ, काठमाडौं । नेपाली विकेटकिपर ब्याटर विनोद भण्डारीले स्वीडेनको नर्डिक स्म्याश टी-२० लिग खेल्ने भएका छन् । लिगका लागि उनलाई भास्तेरास युनाइटेडले अनुबन्ध गरेको हो । भण्डारीलाई क्लबले अन्तर्राष्ट्रिय अनुभव, नेतृत्व क्षमता र दबाबमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीका रूपमा टोलीमा स्वागत गरेको जनाएको छ । ‘विनोदले आफ्नो अनुभव र आक्रामक ब्याटिङ प्रदर्शन गर्ने अपेक्षा गरिएको […]
Go to News Site