Collector
एआई फ्याक्ट्री निर्माण गर्न मातृभूमि कोष बनाइने | Collector
एआई फ्याक्ट्री निर्माण गर्न मातृभूमि कोष बनाइने
RatoPati

एआई फ्याक्ट्री निर्माण गर्न मातृभूमि कोष बनाइने

काठमाडौँ । सरकारले एआइ फ्याक्ट्री निर्माण गर्न मातृभूमि कोष निर्माण गर्ने भएको छ । अर्थमन्त्री स्वणिम वाग्लेले आज आर्थिक वर्ष २०८३/८४ को बजेट भाषणमा एआई फ्याक्ट्री निर्माण गर्न मातृभूमि कोष निर्माण गर्ने बताएका हुन् ।

Go to News Site