उधारो असुली सम्बन्धी कानुन बनाउँछौँ : अर्थमन्त्री | Collector
RatoPati
उधारो असुली सम्बन्धी कानुन बनाउँछौँ : अर्थमन्त्री
काठमाडौँ । सरकारले उधारो असुली सम्बन्धी ऐन बनाउने घोषणा गरेको छ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट संसदका प्रस्तुत यस्तो घोषणा गरेका हुन ।