RatoPati
काठमाडौं । टेलिकमको एफपीओ पुसभित्र आउने भएको छ । शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत् अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् । त्यस्तै, विशालबजार कम्पनीको पनि सेयर निष्कासन गरिने जनाइएको
Go to News Site