Collector
नेपालीले विदेशमा लगानी गर्न पाउने व्यवस्थालाई सहज बनाइने | Collector
नेपालीले विदेशमा लगानी गर्न पाउने व्यवस्थालाई सहज बनाइने
Lokantar

नेपालीले विदेशमा लगानी गर्न पाउने व्यवस्थालाई सहज बनाइने

सरकारले नेपाली नागरिकलाई विदेशमा लगानी गर्न पाउने व्यवस्थालाई सहज बनाउने घोषणा गरेको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले विदेश लगानीसम्बन्धी व्यवस्थालाई थप सहज बनाइने बताएका हुन् । यसअघि विदेशमा लगानी गर्न सहज व्यवस्था थिएन ।

Go to News Site